जसपा : आफुहरु तटस्थ रहने ठाकुरको भनाई, यादव पक्षले बिपक्षमा मतदान गर्ने
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरू तटस्थ रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘यो