नयाँ सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिन समय दिएर नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ,