माधव नेपाल भन्छन्,- ‘विपक्षी गठबन्धनलाई धोका दिएर ओलीसंग कुनै हालतमा मिल्दिन’
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पदको प्रलोभनमा परेर गठबन्धनलाई धोका नदिने बताउनुभएको छ । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरूसँगको अन्तरक्रियामा नेपालले पाँच दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र,