टोपबहादुरको प्रश्न : प्रचण्ड ओलीसंग मिल्दा क्रान्तिकारी हुने ,हामी मिल्दा कसरी गैरक्रान्तिकारी ?
काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र पार्टी अवैधानिक भएको आरोप लगाएका छन् । उक्त पार्टीले विधि, विधान र चिन्तनमा ध्यान नदिएको