नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छ: प्रधानमन्त्री कार्की
काठमाडौं,२६ असोज ।प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैङ्कबाट निष्कासन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताएकी छिन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत्