हामी र हाम्रो कृति समाजको २४औँ कृति मुक्तकसङ्ग्रह ‘उथलपुथल’लोकार्पित
काठमाडौं,२८ मंसिर ।हामी र हाम्रो कृति समाजको २४औँ कृति कर्ण दयाल ‘सोराडी’को मुक्तकसङ्ग्रह ‘उथलपुथल’लोकार्पण गरिएको छ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा ‘सोराडी’को मुक्तकसङ्ग्रह ‘उथलपुथल’लोकार्पण गरिएको हो।