नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै
काठमाडौं । श्रावण कृष्ण चतुर्दशी,नेवार समुदायले घण्टाकर्ण अर्थात् गठेमंगल पर्व मनाउँदैछन्।गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट,निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र