नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको दुर्गा प्रसाईको आरोप
काठमाडौं,१७ पुस। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको आरोप लगाएका छन् । जेनजी आन्दोलनमा सहभागी ३७ भन्दा बढी