लुँइटेललाई लिलाध्वज थापा स्रष्ट सम्मान प्रदानसंगै रचना बाचन सम्पन्न
काठमाडौं,१९ पौष । बेहुला हाँस्यव्यङ्ग्यकार तथा फित्कौली नायक नरनाथ लुइटेल सम्मानित भएका छन्।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा लुंईटेललाई लिलाध्वज थापा साहित्य प्रतिष्ठानले सम्मानित गरेको हो। कार्यक्रमका सभापति प्रतिस्ठानका संस्थापक अध्यक्ष विजयध्वज