जेठ १५ देखि सोलुदुधकुण्ड नगरपालिकाको पिच सडकमा ट्र्याक्टर सञ्चालन गर्न नपाईने
सोलुखुम्बु,२९ बैशाख । सोलुदुधकुण्ड नगरपालिकाले वर्षातको समयमा (जेठ १५ देखि) पिच सडकमा ट्र्याक्टर सञ्चालन गर्न निषेध गर्नुका साथै पिच सडक बाहेक कच्ची,सोलिङ तथा भित्रि सडकहरूमा १० चक्के सवारी साधन सञ्चालनमा