काठमाडौमा अलपत्र परेकालाई बर्दियाका युबा धामीको राहत
गंगा बराल, काठमाडौं ,२७ चैत्र । वर्दियाको गेरुवा गाउँपालिकाका जनकबहादुर धामीले जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आई बसेकालाई राहत वितरण गरेका छन् । काठमाडौंमा आई मजदुरी गर्ने, अध्ययनका