सोलु कांग्रेसले गर्यो काठमाडौंमा रक्तदान
काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेस काठमाडौं (सोलुखुम्बु सम्पर्क समितिको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। राजधानी काठमाडौंको चाबहिलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका ५२ नेता कार्यकर्ताले रक्तदान गरेको सम्पर्क