डा केसीलाई पुर्याइयो जबर्जस्ती ट्रमा सेन्टर
काठमाडौं, ६ असोज । त्रिभुवन बिश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्ज हिंडेका अनशनरत डा. गोविन्द केसीलाई प्रहरीले ट्रमा सेण्टर पुर्याएको छ। शिक्षण अस्पतालमा अनशन बस्न चाहेका केसीलाई प्रहरीले एरपोर्टबाटै बल प्रयोग गरेर