र्याली गर्दै राजा बोलाउँदै ! फर्केलान् त राजा ?
काठमाडौं, मङ्सिर ५- राष्ट्रवादी नागरिक समाजले राजतन्त्र पुनर्वहालीको माग गर्दै आज दिउँसो कीर्तिपुर नगरपालिकाको पाङ्गा दोबाटोमा कोण सभा,नागरिक सभा,जुलुस प्रदर्शन,धर्नालगायत कार्यक्रम गरेको छ । समाजका केन्द्रीय संयोजक चन्द्रबहादुर रामदामले वर्तमान