राजसंस्था पुनःस्थापनाको माग गर्दै राजधानीमा भव्य प्रदर्शन
राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजधानीमा भव्य प्रदर्शन गरेका छन् । काठमाडौंलगायत देशैभर प्रदर्शन गरिरहेका राजतन्त्र समर्थकहरुले आज पनि प्रदर्शन गरेका छन्। वीरगञ्ज, नेपालगञ्ज, हेटौंडा, पोखरालगायतका देशका मुख्य सहरहरुमा प्रदर्शन गरिरहेका