देशबासीहरुमा पूर्बराजाको अपिल- ‘अहिले देशभक्ति पूर्ण प्रदर्शन गर्ने बेला हो,देशले मागेको सहयोग गर्नुस्’
काठमाडौं, २० मंसिर ।पूर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले व्यक्तिगत तुष्टी, पूर्वाग्रह र अनावश्यक शंका-उपशंका गर्नबाट टाढै रहि देशले मागेकाे सहयाेग गर्न सम्पूर्ण देशबासीहरुलाइ अपिल गर्नुभएको छ। शुक्रबार देशबासीका नाममा एक