शैक्षिक गुणस्तरका लागि तत्काल कदम चाल्न नेबिसंघ नेचासल्यानको माग
सोलुखुम्बु, १७ पुस। नेपाल विद्यार्थी संघ स्थानीय समिति नेचासल्यान गाउपालिकाले स्थानीय तहले शिक्षा क्षेत्रको ब्यबस्थापन सम्हाले यता विद्यालय शिक्षा झन लथालिङ्ग भएको भन्दै तत्काल सुधारका कदम चाल्न गाउँपालिकाको ध्यानाकर्षण गराएको