राजनीतिक स्थायित्व, स्वाधीनता र संबिधानको रक्षाका लागि नयाँ निर्बाचन :उपप्रधानमन्त्री पोखरेल
काठमाडौं,२० माघ ।उपप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जन-निर्बाचित प्रधानमन्त्री र महाधिबेशनबाट चुनिएको पार्टी अध्यक्षलाई षड्यन्त्रपूर्बक हटाउने र मुलुकलाई जबर्जस्त अस्थिरताको चक्रब्यूहमा फसाउने प्रयासलाई रोक्नकै