कल्याण गुरुङले पनि गरे कांग्रेस सभापतिमा दावी
सोलुखुम्बु, २९ माघ ।।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी चौधौं महाधिबेशनमा आफुले केन्द्रीय सभापतिको उमेद्वारी दिने घोषणा गर्नुभयो । नेपाली काङ्ग्रेस सोलुखुम्बुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको आसनबाट