देशको अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ : स्वास्थ्यमन्त्री शर्मा
काठमाडौं,२१ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् । बुधबार लगनखेलस्थित मानसिक अस्पतालको