दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्डमा भीष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान
काठमाडौं, ८ मंसिर । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड नेपाल चलचित्र विकास वोर्डको सभाहलमा सम्पन्न भएको छ । बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक