प्रधान सेनापति खुल्ला म्याराथनको दशौं संस्करण सम्पन्न
डिल्ली शर्मा,काठमाडौं।महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रधान सेनापति खुल्ला म्याराथन-२०८१ को दशौँ संस्करण सम्पन्न भएको छ। कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुल्ला पुरुष), २१ किलोमिटर हाफ म्याराथन