नबिल बैंकको स्मार्टएपमा कार्ड इन्टिग्रेसन सेवा सुरु
आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले नबिल स्मार्टबैंक एपमा कार्ड इन्टिग्रेसन सुविधा सुरु गरेको छ। सुविधाअन्तर्गत अब ग्राहकहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको