कुन सामाग्रीमा साल्ट ट्रेडिङले कति दिंदैछ छुट ? [हेर्नुस् सार्बजनिक मूल्यसूची]
काठमाडौं । सरकारले बजेटमार्फत गरेको घोषणाअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँसमा छुट दिने भएको छ । बिहीबार साल्ट ट्रेडिङले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने