कच्चापदार्थ आयातमा लगाईएको भन्सार शुल्क र अन्त:शुल्कप्रति एफएनसिसिआईको आपत्ति
काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भन्सार महशुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरुमा गरिएको प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएकोतर्फ गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ।