मिलाप फाउण्डेशनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ,२९ फागुन । मिलाप फाउण्डेशनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ‘गरे के असम्भव एक सामाजिक अभियान’ भन्ने मूल नारासहित समाजसेवामा सक्रिय फाउण्डेशनले बुधबार धादिङ धुनिबेशी-३ स्थित श्रीत्रिकुटेश्वरी माध्यमिक