काठमाडौं,ललितपुर पछि भक्तपुर र कास्कीमा पनि लाग्यो कर्फ्यु
काठमाडौं,२४ भदौ । काठमाडौं,ललितपुर जस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले समेत कर्फ्यू आदेश जारी गरेको छ। मंगलबार ८:३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले कर्फ्यू