नेपालको अस्तित्व रक्षाका लागि २०४७ को संविधान
बिष्णु कुमार प्रसाई हामी अहिले इतिहासको त्यस्तो मोडमा छौँ, जहाँ असन्तोष केवल सामाजिक मन्थन होइन-अस्तित्वको सवाल बनेको छ। राजनीतिक नेतृत्व फेरिन्छ,सतहमा नारा बदलिन्छ, तर आम नागरिकको जीवनमा शान्ति, रोजगारी,