कार्यवाहक सभापतिको प्रतिबद्धतापछि खुल्यो कांग्रेस मुख्यालयमा युवाहरुले लगाएको ताला
काठमाडौँ,१८ कार्तिक । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तीन बुँदे प्रतिबद्धतापछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलिएको छ। खड्काले चालू केन्द्रीय समितिको बैठकले तत्काल महाधिवेशनको मिति तोक्ने, ४० वर्ष मुनिका