सोलुदुधकुण्डले गर्यो एसईईमा सर्बोत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र विद्यार्थी पुरस्कृत
सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिकाका सोलुदुधकुण्डले एसईई परीक्षामा सर्बोत्कृष्ट हुने नगरभित्रका विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ। आईतवार आयोजित कार्यक्रममा नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नगरभित्रका सर्बोत्कृष्ट विद्यालय