हिमाल दर्शन माबिले सार्बजनिक गर्यो ‘स्वर्ण बर्ष,सोर्ह प्रतिबद्धता’
डिल्ली शर्मा,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकास्थित जिल्लाकै श्री हिमाल दर्शन माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि १६ बुँदे प्रतिबद्धता सार्बजनिक गरेको छ। स्थापनाको पचासौं वर्ष गाँठका अवसरमा आगामी माघमा स्वर्ण महोत्सव मनाउने