प्रतिनिधि सभा निर्बाचनका लागि देशभर कुल १० हजार ९६७ मतदानस्थल कायम
काठमाडौं,१४ मंसिर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरेको छ। मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले मतदानस्थलहरूको पुनरावलोकन गर्नेक्रममा