काठमाडौं,६ माघ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका
काठमाडौं,५ माघ । अनेकौं आशंकाका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाटै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्ने निश्चित भएको छ। सो क्षेत्र
काठमाडौं,५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आज उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् । मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान
सोलुखुम्बु,५ माघ।सोलुखुम्बुमा नेपाली कांग्रेसको तर्फबाट यसपटक प्रकाशसिंह कार्कीले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाली कांग्रेसको संसदीय बोर्डले सोमबार कार्कीलाई सोलुखुम्बुमा उम्मेदवारका रूपमा मनोनयन गरेसंगै आगामी फागुन २१ गते हुने प्रतिनिधि
पोखरा,५ माघ ।कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएर विवादमा तानिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र
जनकपुर,५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सामेल भएका निवर्तमान संघीय सांसद अमरेश कुमार सिंहले मधेसको छोरालाई प्रधानमन्त्रीका रूपमा अघि सार्न प्रमुख दलहरूलाई चुनौती दिएका छन् । जनकपुरमा सोमबार
काठमाडौं,५ माघ । टिकट बितरणप्रति असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम बर्दिया १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। उनले बर्दियामा थारू जनघनत्त्व भएकाले सन्तुलन मिलाउनुपर्ने भन्दै उनले
काठमाडौँ,५ माघ। भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीव खत्रीलाई उम्मेदवार बनाउने भएको छ। खत्रीले सुरुमा काठमाडौँ क्षेत्र नम्बर १०
काठमाडौं,४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । झापा-५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका ओली फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने
सोलुखुम्बु,५ माघ। सोलुखुम्बुमा नेपाली कम्युनिस्ट पार्टीबाट अशिम राई उम्मेदवार बन्ने भएका छन्।जिल्लाक युवा पुस्ताका बीच लोकप्रिय राईलाई उम्मेदवार बनाउने निर्णय सोमबार गरेको हो। राई जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका निर्बाचित अध्यक्ष