स्थानीय तह कर्मचारी संघद्वारा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य भोलानाथ पोखरेललाई सम्मान
काठमाडौं,पौष १० । स्थानीय तह कर्मचारी संघ, नेपालले नेकपा एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका भोलानाथ पोखरेललाई सम्मान गरेको छ । संघको केन्द्रीय कार्यालय भृकुटीमण्डप काठमाडौंमा