तीन दलका शीर्ष नेतासंग प्रधानमन्त्रीले भनिन्- ‘निर्बाचन सफल बनाउनु सबैको जिम्मेवारी’
काठमाडौँ,१२ पौष । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)