जन्मदिनको अवसरमा उद्यमी सविताद्वारा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण
काठमाडौं,फागुन २२ । उद्यमी र समाजसेवी सबिता ढकालले आफ्नो जन्मदिनलाई समाजसेवासँग जोड्दै काठमाडौंको निःसहाय सेवा सदन (ज्येष्ठ नागरिक आश्रम), काठमाडौं शान्तिनगर पुगेर बृद्धबृद्धालाई खाद्यान्न, फलफुल र न्यानो कपडा वितरण गरेकी