प्रधानमन्त्री ओलीसंग शिक्षक महासंघको छलफल,को को भए सहभागी ?
काठमाडौँ,५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित