नेचासल्यानमा शहीद पार्क निर्माणका लागि बजेट व्यवस्था गर्ने अध्यक्ष राईको प्रतिबद्धता
सोलुखुम्बु,७ बैशाख।शहीद कुसुम स्मृति प्रतिष्ठानको आयोजनामा दोस्रो जनआन्दोलनका शहीद दिपक विश्वकर्माको १९ औँ श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता र शहीद माता शोभा विश्वकर्माको