सामाजिक रुपान्तरणका लागि नागरिक समाजले गर्यो विभिन्न ब्यक्तित्वलाई सम्मान
काठमाडौँ ।’आत्मा साक्षी राखि राष्ट्र निर्माणमा जुटौं, बिकृति बिसङ्गति बिरुद्ध लडौं’ भन्ने मूल नारा बोकेको ‘सामाजिक रुपान्तरणका लागि नागरिक समाज’ ले विभिन्न क्षेत्रमार्फत् समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेको