सिटिजन्स बैंक र क्लब ‘१०एक्स’बीच समझदारी
काठमाडौं,५ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ठमेलस्थित क्लब ‘१०एक्स’ क्लबबीच सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक