नगरप्रमुख शेर्पाद्वारा तिङलामा नयाँ स्वास्थ्य चौकी भवन शिलान्यास
सोलुखुम्बु, १३ जेठ ।सोलुदुधकुण्ड नगरपालिका–११, तिङलामा नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले मंगलबार