मोरङको बेलबारीबाट तीनदिन यतादेखि चार बालिका बेपत्ता
मोरङ,१८ जेठ । मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीका चार बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैंचा नगरपालिका-११, शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार