थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईलाई रैथाने एग्री प्रडक्टस् नेपालको सम्मान
काठमाडौं,२४ जेठ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राई सम्मानित हुनुभएको छ। रैथाने कृषि उपज तथा बस्तुहरुको बजारीकरणका लागि काठमाडौंको दरबारमार्गस्थित ओरियण्टल क्याफेमा सञ्चालित रैथाने हाटबजार एक सय