नेपालमा ८६ हजार ८०९ यौनकर्मी, यौन श्रमलाई निरपराधीकरण गर्नुपर्नेमा जोड
काठमाडौं,२७ जेठ । नेपालमा ८६ हजार ८०९ यौनकर्मी रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ। महिला, कानून र विकास मञ्च (एफडब्लूएलडी) ले आयोजना गरेको यौन श्रममा संलग्न