नागरिकता ऐन संशोधन बिधेयक राज्य ब्यबस्था समितिबाट सर्बसम्मत पारित
काठमाडौँ,२७ जेठ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल