पूर्वराष्ट्रपति भण्डारीले त्यागिन पूर्ब राष्ट्रपतिको सेवासुबिधा
काठमाडौं,१८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट नै लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन्। राजनीतिमा सक्रिय हुने निर्णयसँगै उनले सरकारी सुविधा फिर्ताका लागि निवेदन दिएकी हुन्।‘पूर्वराष्ट्रपतिले पाउने सबै