रामेछाप समाज जापान किताकान्तो क्षेत्रीय समितिको प्रथम अधिवेशन शनिबार गरिने
दावा जाङ्बु शेर्पा,काठमाडौं,१ असार । जापानको किताकान्तो क्षेत्रमा बसोबास गर्दै आएका रामेछापबासीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले’रामेछाप समाज जापान-किताकान्तो क्षेत्रीय समिति’ले प्रथम अधिवेशन आयोजना गर्ने भएको छ । आपसी सहकार्य,पारस्परिक आत्मीयता तथा