निलबाराही मन्दिर क्षेत्रको पहिरो रोकथाम आठौं हप्तामाः स्थानीयको श्रमदान, पालिका निष्क्रिय
भक्तपुर,२१ असार । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित निलबाराही मन्दिर क्षेत्र, जुन धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले अतिसंवेदनशील मानिन्छ, अहिले गम्भीर पहिरोको जोखिममा छ । लगातारको वर्षासँगै पहिरोले मन्दिर क्षेत्रलाई जोगाउन