गुरु पद्मसम्भवको जन्म दिवस र महाकाल जात्रा विविध धार्मिक कार्यक्रमसहित मनाइने
दावा जाङ्बु शेर्पा,काठमाडौं,१६ साउन। बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस ‘छेच्यु’ तथा बौद्ध धर्मका धर्मपाल मानिने महाकालको जात्रा यस वर्ष पहिलो पटक विविध धार्मिक