तामाङ भाषामा निर्मित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को २८ गते बिशेष प्रदर्शन हुने
काठमाडौं,२४ असार । तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, काठमाडौंको नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष प्रदर्शन हुने भएको छ